समाचार
आधा पढेरै परीक्षा
प्रकाशित: १९ पुष २०७५, बिहीबार
काठमाडौं / कालिकोट पाखाका सन्तोष मल्ल सुर्खेत झरेको एक महिना भयो। कक्षा १० मा पढ्ने उनी एसईई तयारी गर्न यहाँ आएका हुन्। परीक्षामा राम्रो अंक…

चिकित्सा विधेयक प्रतिवेदन बुझाउने तयारी
प्रकाशित: १९ पुष २०७५, बिहीबार
काठमाडौं / संसद्को स्वास्थ्य शिक्षा समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेर समितिलाई बुझाउने तयारी गरेको छ । सम्भवतः बिहीबारसम्म सहमति जुट्ने र…

मेडिकल कलेज १० वर्षभित्र ‘गैरनाफामूलक’
प्रकाशित: १९ पुष २०७५, बिहीबार
काठमाडौँ — राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिको बुधबार बसेको बैठक ।…

सरकार–डा. केसी सम्झौता : दुइटा बुँदामा सत्तापक्षको विमति
प्रकाशित: १८ पुष २०७५, बुधबार
काठमाडौँ — सरकार र डा. गोविन्द केसीबीचको सम्झौताका कतिपय बुँदा चिकित्सा शिक्षा विधेयकमा समेट्न शिक्षामन्त्री गिरिराजमणि पोखरेल र सत्तारूढ नेकपाकै सांसद असहमत देखिएका छन् । विमतिकै…

पाँच सय निजी कलेजलाई सम्बन्धन
प्रकाशित: १८ पुष २०७५, बुधबार
काठमाडौ- दुई तिहाई बहुमतको वर्तमान सरकारले राष्ट्रिय शिक्षा विद्येयकको प्रस्ताव तयार पारिहेको छ। प्रस्तावमा विद्यालय शिक्षामा सात वर्ष भित्रमा नीजि लगानी अन्त्य गर्ने प्रस्ताव गरिएको…

त्रिविमा अध्यापनरत करार शिक्षकहरुलाई स्वतः स्थायी गराउने लिखित प्रतिबद्धता
प्रकाशित: १६ पुष २०७५, सोमबार
ठमाडौं - त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का पदाधिकारी उपकुलपति, रेक्टर र रजिष्ट्रारले त्रिविमा अध्यापनरत करार शिक्षकहरुलाई स्वतः स्थायी गराउने लिखित प्रतिबद्धता जनाएपछि चार दिनदेखि अवरुद्ध त्रिभुवन…

विद्यालयको ऋण तिर्न सिँढी बिक्रीमा
प्रकाशित: १६ पुष २०७५, सोमबार
पर्बत / फलेबास नगरपालिका–९ स्थित ग्रामोदय माध्यमिक विद्यालयले विद्यालयका सिँढीहरू बिक्रीमा राखेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणका क्रममा लागेको ऋणबाट मुक्त हुन विद्यालयले यस्तो जुक्ति…

छाउपडी विद्यालय पाठ्यक्रममै राख्नुपर्ने माग
प्रकाशित: १६ पुष २०७५, सोमबार
बझाङ — छाउपडी प्रथा हटाउन पाठ्यक्रमै बनाएर विद्यालय तहमा लागू गर्नुपर्नेमा बझाङका स्थानीय तह जनप्रतिनिधिले बताएका छन् । छाउपडी प्रथा उन्मूलनका लागि प्रदेश सरकारले बनाउन लागेको…

भित्रियो सुपर कम्प्युटर
प्रकाशित: १६ पुष २०७५, सोमबार
बनेपा - मुलुक सुपर कम्प्युटरको युगमा प्रवेश गरेको छ। नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भिœयाएसँगै…

निजी स्कुल सञ्चालकको आरोप, ‘आयोगले लखेट्न मात्रै खोज्यो’
प्रकाशित: १६ पुष २०७५, सोमबार
काठमाडौं : उच्चस्तरीय शिक्षा आयोगले देशमा निजी विद्यालयको अस्तित्व ७ वर्षभित्र नरहने गरी तयार पारेको प्रतिवेदनको मस्यौदाप्रति निजी स्कुल सञ्चालकले आपत्ति जनाएका छन्। मस्यौदामा राखिएका…