समाचार
कर्मचारी समायोजनमा सरकारी चिकित्सकले भाग नलिने
प्रकाशित: २३ पुष २०७५, सोमबार
काठमाण्डौ / सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन अध्यादेश अनुसार भाग नलिने बताएका छन् । समायोजन विधेयकमा अन्याय गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदन)मा आबद्ध केही चिकित्सकले…

कपी परीक्षण गर्दा २५ हजार घुस,त्रिविका दुई विशेषज्ञ पक्राउ
प्रकाशित: २३ पुष २०७५, सोमबार
काठमान्डौ / विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको…

घरघरै डाक्टरी सेवा
प्रकाशित: २२ पुष २०७५, आईतवार
दाङ — तारा गाहा मगरलाई रक्तश्राव भएको लामो समय भएको थियो । चार छोरी र दुई छोराकी आमा भइसकेकी गाहाले स्वास्थ्य अवस्था निकै कमजोर भइसक्दा उपचारमा…

३ कक्षा पास गरे भत्ता
प्रकाशित: २२ पुष २०७५, आईतवार
पर्वत — कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक विद्यार्थीलाई भत्तासमेत वितरण गर्न थालेको…

धान नफलेपछि क्षतिपूर्ति
प्रकाशित: २२ पुष २०७५, आईतवार
सिन्धुली : कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको धानको बीउबाट उत्पादन नभएपछि कृषकलाई क्षतिपूर्ति दिएको छ। नगरले गत आर्थिक वर्षमा खेती गर्न वितरण…

मौरीका लागि कृत्रिम आहाराको खोजी
प्रकाशित: २२ पुष २०७५, आईतवार
जुम्ला/चरन क्षेत्रको अभावले जुम्लामा मौरीपालन व्यवसाय संकटमा परेको छ । कृषक र विज्ञले कृत्रिम आहारको खोजी गर्नुपर्ने बताएका छन् । मौरीपालक कृषकले आहारा नहुँदा व्यवसाय घटाउँदै लगेको…

सरकारविरुद्ध विद्यार्थी संगठनद्वारा प्रदर्शन
प्रकाशित: २२ पुष २०७५, आईतवार
पाल्पा - पाल्पाको सदरमुकाम तानसेनमा विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै एक घण्टा चक्काजाम गरेका गरेका छन्। रेमश चौधरीको सपथ, वाइड बडी प्रकरण, निर्मला हत्याकाण्ड, एसिया…

जन्मदर्ता नहुँदा छुट्यो पढाइ
प्रकाशित: २२ पुष २०७५, आईतवार
नुम : १३ वर्षीया जुना र ११ वर्षीया लक्षी तामाङका हत्केलामा ठेलै ठेला छन्। पढाइबाट वञ्चित भएपछि यी दिदीबहिनीका कलिला हातले गिट्टी कुट्नु दिनचर्या बनेको…

चितवनमा प्रदेश प्रहरी विद्यालय
प्रकाशित: २० पुष २०७५, शुक्रबार
चितवन / प्रदेशस्तरीय प्रहरी विद्यालय चितवनमा बन्ने भएको छ । प्रदेश ३ स्तरीय सो विद्यालय निर्माणका लागि भरतपुर महानगर क्षेत्रमा जग्गाको खोजी भइरहेको छ । आगामी शैक्षिक…

कुसुन्डा भाषामा कक्षा
प्रकाशित: २० पुष २०७५, शुक्रबार
दाङ / सोजाक (नमस्कार) । नु गिजी नटी (हजुरको नाम के हो) ? बिहीबार लमहीमा बालबालिकादेखि वयस्कसम्म नयाँ शब्द सिक्न उत्सुक थिए । कुसुन्डा भाषाको औपचारिक कक्षा देशमै…