समाचार
त्रिविको जग्गा मिचेर बाटैबाटो
प्रकाशित: २७ पुष २०७५, शुक्रबार
काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको मूल गेट उत्तरतर्फको पर्खाल तीन वर्षअघि स्थानीयले डोजर लगाएर भत्काइदिए । भत्काउनुको उद्देश्य थियो, विश्वविद्यालयको जग्गा अतिक्रमण गरेर घरसम्म गाडी पुग्ने मोटर…

कृषि अनुदान अब सहकारीमार्फत दिने तयारी : अर्थमन्त्री खतिवडा
प्रकाशित: २७ पुष २०७५, शुक्रबार
काठमाडौं / सरकारले कृषि क्षेत्रमा जाने अनुदान सहकारीमार्फत दिने तयारी गरिरहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन । यस्तो अनुदान व्यक्तिगत रूपमा प्रदान गर्दा दुरुपयोग भएको…

स्थानीय सरकारले राख्यो साढे ६ सय शिक्षक तथा कर्मचारी
प्रकाशित: २७ पुष २०७५, शुक्रबार
रुकुम / रुकुम (पश्चिम)का स्थानीय तहले ठुलो संख्यामा शिक्षक तथा कर्मचारी नियुक्त गरेको छ । चालु शैक्षिक सत्रमा जिल्लाका ६ स्थानीय तहले साढे ६ सय…

पृथ्वी जयन्तीमा नेपालगन्ज उपमहानगरमा सार्बजनिक बिदा
प्रकाशित: २७ पुष २०७५, शुक्रबार
बाके / नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा.धवल शम्शेर…

अभिलेखमा ४७ विद्यार्थी, कक्षामा शून्य
प्रकाशित: २७ पुष २०७५, शुक्रबार
सोठियाइन (सिरहा) / सखुवानन्कारकट्टी गाउँपालिका–२, सोठियाइनस्थित मनेलाल जनता माविमा कक्षा ११ र १२ मा ४७ विद्यार्थी अध्यनरत छन्। अभिलेखअनुसार कक्षा ११ मा २५ र कक्षा…

लोकसेवा आयोगको तयारीमा जुटेका करिब सात लाख विद्यार्थीले अझै केहि समय कुर्नपर्ने
प्रकाशित: २७ पुष २०७५, शुक्रबार
काठमान्डौ / असोज अन्तिममा खोलिने विज्ञापन सरकारकै आग्रहमा दुर्इ महिना पर सारेको लोकसेवाले अझै कहिले नयाँ विज्ञापन खोल्न पाउने हो ठेगान छैन । संघीय मामिला…

केसी फेरि सत्याग्रहमा
प्रकाशित: २६ पुष २०७५, बिहीबार
इलाम / डा. गोविन्द केसीले इलामबाट १६ औं सत्याग्रह सुरु गरेका छन्। संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पठाएको भन्दै बुधबार अपरान्ह…

तोरी बाली सप्रियो
प्रकाशित: २६ पुष २०७५, बिहीबार
मोरङ / तोरीको फूलले पहेँलपुर देखिएको कानेपोखरी गाउँपालिका कृषक हर्सित छन् । यस वर्ष शीतलहर नचलेकाले तोरी बाली सप्रेपछि उनीहरू खुसी भएका हुन् । मोरङको कानेपोखरी गाउँपालिका…

विद्यालयमा सांसद पुगेपछि
प्रकाशित: २६ पुष २०७५, बिहीबार
रोल्पा / दिउँसोको दुई बज्नै लाग्दा प्रदेश सांसद दीपेन्द्र पुन कक्षा दशको कोठामा प्रवेश गरे । खाजापछिको घन्टी प्रधानाध्यापक कृष्ण पुन मगरको थियो । सबैभन्दा…

विपन्न विद्यार्थीलाई ट्रयाकसुट
प्रकाशित: २६ पुष २०७५, बिहीबार
बारा / हेल्प चेपाङ फाउन्डेसनले बाराको निजगढ नगरपालिका–१३, डम्बरपुरस्थित शिवशक्तेश्वर आधारभूत विद्यालयका ५० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ। जाडोका बेला विद्यालय आउन सजिलो होस् भनेर…