नयाँ विद्यालय भवन बनेपछि विद्यार्थी खुसी
प्रकाशित:
३ माघ २०७५, बिहीबार
रामेछाप / जिल्लाको दुर्गम गाउँ दोरम्बा गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेका दुई विद्यालयका लागि सुविधासम्पन्न भवन बनेका छन्। नवनिर्मित उक्त दुई भवन…
डा.केसी सिकिस्त
प्रकाशित:
२ माघ २०७५, बुधबार
इलाम / चिकित्सा क्षेत्र सुधार माग विगत चार दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था दिनहुँ झन्–झन् बिग्रिँदै गएको छ। इलाम अस्पतालमै सत्याग्रहमा रहेका डा.केसीको…
नेविसंघ कार्यसमितिको थपिएको कार्यकाल पनि आज सकिँदै
प्रकाशित:
२ माघ २०७५, बुधबार
नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघको वर्तमान कार्यसमितिको थपिएको कार्यकाल पनि आज सकिँदै छ । नैनसिंह महर नेतृत्वको कार्यसमितिले आफ्नो कार्यकालभित्र अधिवेशन नगराई समयावधी गुजारेको हो ।…
नेताका नामका अस्पताल हटाउन खोजेकामा कांग्रेसको आपत्ति
प्रकाशित:
१ माघ २०७५, मंगलवार
काठमाडौँ / कांग्रेसले आफ्ना दुई नेताका नाममा स्थापित राष्ट्रियस्तरका अस्पताललाई संघीय सरकारबाट अलग्याउन खोजिएकामा आपत्ति जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सिंहदरबारस्थित पार्टी संसदीय…
विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रकाशित:
१ माघ २०७५, मंगलवार
पोखरा / गण्डकी प्रदेशका सांसद राजीव पहारीले आफ्नो तलब भत्त्ताको रकम न्यानो कपडामा सहयोग गरेका छन्। सांंसद पहारीले सोमबार एक समारोहका बीच पोखरा महानगरपालिका २२…
सामुदायिक आँखा अस्पतालमा बिरामीको घुइँचो
प्रकाशित:
१ माघ २०७५, मंगलवार
हेटौँडा / गैरनाफामूलक हेटौँडा सामुदायिक आँखा अस्पतालमा बिरामीको घुइँचो लाग्न थालेको छ । अस्पतालले हाल दैनिक दुई सय बिरामीलाई सेवा दिइरहेको छ । नेपाल अाँखा…
सहायक रजिष्ट्रार र डिन नियुक्ती बदर गर्न माग
प्रकाशित:
१ माघ २०७५, मंगलवार
बिराटनगर / पूर्वाञ्चल विश्वविद्यालयमा गैर कानुनी रुपमा सह रजिष्ट्रार र सह डिनको नियुक्ती गरिएको भन्दै बदर गर्न माग गरिएको छ। पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार…
शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता
प्रकाशित:
१ माघ २०७५, मंगलवार
काभ्रेपलाञ्चोक / मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन्। कक्षा ५ मा अध्ययनरत ११…