समाचार
आठ वर्षमा दोब्बर कलेजलाई सम्बन्धन
प्रकाशित: ४ माघ २०७५, शुक्रबार
काठमाडाैं / कलेजहरूलाई सम्बन्धन दिने विषयमा अध्ययन गरी सुझाब दिने कार्यादेशसहित गत २२ साउनमा सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको छ । विश्वविद्यालय अनुदान आयोगका…

भेडाबाख्रा पाल्ने किसानलाई भत्ता
प्रकाशित: ४ माघ २०७५, शुक्रबार
कालिकोट / भेडाबाख्रा पाल्ने किसानलाई कालिकोटको पचालझरना गाउँपालिकाले मासिक भत्ता दिने भएको छ । पचालझरनाको गाउँ सभाले भेडाबाख्रा पाल्ने किसानलाई भत्ता दिने निर्णय गरेको हो…

कृषि स्नातक भर्ना विवाद र चलखेल : भर्ना नगर्न फोन र एसएमएसबाट विद्यार्थीलाई दबाब
प्रकाशित: ४ माघ २०७५, शुक्रबार
नेपालगन्ज : कृषि स्नातक (बिएस्सी एजी) मा भर्ना हुने तयारी गरिरहेका एकजना विद्यार्थीको मोबाइलमा दीपेन्द्र रेग्मी प्रवेश परीक्षा २०७५ हेल्प पेज नामबाट सन्देश आयो ।…

अस्पताल छाडेर ‘प्रभुको उपचार’
प्रकाशित: ४ माघ २०७५, शुक्रबार
रोल्पा / जिल्लाका पालिकामा स्वास्थ्यचौकी छन्। स्वास्थ्यचौकीमा दक्ष स्वास्थ्यकर्मी छन्। थोरैधेरै औषधि पनि पाइन्छ। स्वास्थ्यचौकीमा रोग निको नभए जिल्ला अस्पताल छ। अस्पतालमा ५ जना डाक्टर…

डा. केसीलाई रातारात काठमाडौं ल्याईयो
प्रकाशित: ४ माघ २०७५, शुक्रबार
इलाम / राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा १६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई रातारात काठमाडौं ल्याईएको छ । स्वास्थ्य स्थिति जटिल भएको भन्दै केसीलाई एम्बुलेन्स…

त्रिभुवन विश्वविद्यालयका २५ ‘हेल्मेट शिक्षक’ र १५ कर्मचारी बर्खास्त
प्रकाशित: ३ माघ २०७५, बिहीबार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ। निजीमा विद्यालयलाई बढी समय दिएको भन्दै त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने ‘हेल्मेट प्राध्यापक’लाई बर्खास्त गरेको हो…

नेविसंघको कार्यसमिति आजबाट कामचलाउ
प्रकाशित: ३ माघ २०७५, बिहीबार
काठमाडौं / नेपाल विद्यार्थी संघ (नेविसंघ)को ११औँ महाधिवेशनबाट निर्वाचित नैनसिंह महर नेतृत्वको कार्यसमिति विधानत स्वतः भंग भएको छ । गत २ भदौमा सकिएको कार्यसमितिको म्याद मातृ…

डोटीका दुई गाउँपालिकालाई एम्बुलेन्स सहयोग
प्रकाशित: ३ माघ २०७५, बिहीबार
न्युयोर्क / नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिका डोटी जिल्लाका दुई गाउँपालिकालाई दुई वटा एम्बुलेन्स प्रदान गरेको छ । कांग्रेस डोटी जिल्ला कार्यसमितिद्वारा हालै…

चालकको स्वास्थ्य परीक्षण
प्रकाशित: ३ माघ २०७५, बिहीबार
विराटनगर / मोरङमा ट्राफिक प्रहरीले अस्वास्थ्य चालकका कारण हुने दूर्घटना न्यूनीकरणकालागि यात्रु बसका चालकको स्वास्थ्य परिक्षण सडकमै गरेको छ । यसक्रममा टा्रफिकले दुईसय भन्दाबढी चालकको सडकमै…

मुलुकमा छिट्टै नयाँ शिक्षा प्रणालीः शिक्षामन्त्री पोखरेल
प्रकाशित: ३ माघ २०७५, बिहीबार
रामेछाप / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा छिट्टै नयाँ शिक्षा प्रणाली लागू हुने बताएका छन्। बुधबार दोरम्बा गाउँपालिका–६ स्थित कालिका माध्यमिक विद्यालयको नवनिर्मित…