समाचार
वायोमेडिकल इन्जिनियरिङ कलेजमा संयुक्त अखिलको प्यानल निर्विरोध
प्रकाशित: २९ पुष २०७५, आईतवार
२९ पौष, काठमाडौं / पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत राजधानीको हांडीगांउ स्थित वायोमेडिकल इन्जिनियरिङ कलेजको विद्यार्थी काउन्सिलको निर्वाचनमा नेकपा सम्वद्ध संयुक्त प्यानल निर्विरोध निर्वाचित भएको छ। निर्वाचन…

स्वास्थ्य केन्द्रको बेहाल
प्रकाशित: २९ पुष २०७५, आईतवार
दोलखा / मेडिकल दरबन्दीसहित १३ जना जनशक्ति रहेको सिंगटीको सरकारी प्राथमिक स्वास्थ्य केन्द्रले बिरामीलाई घुमाइफिराई निजीमा जान बाध्य पार्न थालेको छ । उत्तरी क्षेत्रका एक लाख…

मिथिलाक्षर कक्षा
प्रकाशित: २९ पुष २०७५, आईतवार
जनकपुर / मिथिलाक्षर लिपि । झन्डै २ हजार वर्षको इतिहास छ यो लिपिको । तीन दशकअघिसम्म पूजापाठ, चिठीपत्र तथा आमन्त्रण कार्ड आदिमा प्रयोग हुन्थ्यो ।…

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी
प्रकाशित: २९ पुष २०७५, आईतवार
काठमाडौं / सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा…

याैन दुर्व्यवहार गरेकाे अभियाेगमा शिक्षक पक्राउ
प्रकाशित: २९ पुष २०७५, आईतवार
नवलपरासी/नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको अभियाेगमा शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका,११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेललार्इ शनिबार…

विद्याभूषणमा त्रिविको मनपरी
प्रकाशित: २९ पुष २०७५, आईतवार
काठमाडौं / स्‍नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक तथा अन्य पुरस्कारमा त्रिभुवन विश्वविद्यालयले मनपरी गरेको छ। वार्षिक र सेमेस्टर प्रणाली पढेकालाई एकै…

सिटिइभिटी ‘दुई नम्बरी’ को मात्र : मुख्यमन्त्री राउत
प्रकाशित: २९ पुष २०७५, आईतवार
सर्लाही - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र नियन्त्रित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ‘दुई नम्बरी’ गर्नेका लागि मात्र भएको आरोप लगाएका…

एमबिबिएस भर्नामा निजी मेडिकल कलेजले गैरकानुनी रूपमा शुल्क असुल
प्रकाशित: २९ पुष २०७५, आईतवार
काठमाडौं / चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर…

चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित संसदमा प्रस्तुत हुँदै
प्रकाशित: २९ पुष २०७५, आईतवार
काठमाडौं / शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा आज प्रस्तुत हुने भएको छ । संशोधन सहित पारित विधेयक…

ल्याप्रोस्कोपीक र इन्डोयूरोलोजी सेवा अब भरतपुर सेन्ट्रल अस्पतालमा
प्रकाशित: २७ पुष २०७५, शुक्रबार
भरतपुर / भरतपुरलाई मेडिकल सिटीको रुपममा बिकास गर्ने सोच अब बिस्तारै साकार बन्दै जाने देखिएको छ । सरकारी क्षेत्रबाट यो कुरा सम्भब छैन । निजि…