समाचार
कापी–कलम किन्न नसकेपछि छात्राले लेखिन् प्रअलाई पत्र, ‘रेस्टिगेट’ गरिदिनूस्
प्रकाशित: ८ भाद्र २०७५, शुक्रबार
बाग्लुङ  संविधानले आधारभूत शिक्षा (कक्षा ८ सम्म)लाई अनिवार्य र निःशुल्क गरे पनि म्याग्दीकी पूजा खत्रीले भने कापी र कलम किन्न नसक्दा प्रधानाध्यापकलाई पत्र लेखेर विद्यालय…

तीन हजार विद्यालयमा शिक्षक दरबन्दी शून्य
प्रकाशित: ८ भाद्र २०७५, शुक्रबार
देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य भएको छ । कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य हुनु र कतै भने अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा…

तथ्यांक विवरण अनुसार सम्बन्ध बिच्छेद सम्वन्धी मुद्धा दर्ता बढि
प्रकाशित: ७ भाद्र २०७५, बिहीबार
बर्दिया जिल्ला अदालत गुलरियाको एउटा तथ्यांक विवरण अनुसार सम्बन्ध बिच्छेद सम्वन्धी मुद्धा दर्ता बढिरहेको पाईएको छ । चालु आर्थिक वर्ष २०७५, ०७६ को साउन महिनाको…

सांसद बस्नेतद्वारा नेपाल इञ्जिनियरिङ कलेज नगरपालिकालाई दिन माग
प्रकाशित: ७ भाद्र २०७५, बिहीबार
काठमाडौं ७ भदौ । प्रतिनीधिसभामा भक्तपुर चाँगुनारायण नगरपालिका, दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ कलेजको विषय उत्थान भएको छ । भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले…

धनकुटामा ८० लाख मूल्य बारबरको एभोकाडोका विरुवा बिक्रि
प्रकाशित: ७ भाद्र २०७५, बिहीबार
धनकुटा,एभोकाडोको राजधानी मानिएको धनकुटा नगरपालिकमा यसवर्ष ४० हजार विरुवा बिक्रि भएको छ । पछिल्लो समय एभोकाडोको विरुवाको माग उल्लेख्य बढेको धनकुटा ७ का नर्सरी व्यवसायी…

कर्मचारी भर्नामा मनपरी गरेको भन्दै क्याम्पसमा तालाबन्दी
प्रकाशित: ७ भाद्र २०७५, बिहीबार
मुगु — क्याम्पस प्रशासनले कर्मचारी भर्नामा मनपरी गरेको भन्दै रारा बहुमुखी क्याम्पसका चन्दादाताहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले आफुहरुलाई कुनै जानकारी नै नगराई…

शिक्षा, स्वास्थ्यका दानवीरको सम्झना, भेरी अञ्चल अस्पतालको नाम फेर्न सकिने मन्त्री इस्तियाकको संकेत
प्रकाशित: ६ भाद्र २०७५, बुधबार
नेपालगञ्जका दानवीर स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसका अवसर पारी औपचारिक कार्यक्रमहरु सम्पन्न गरिएका छन । स्मृति दिवसका अवसरमा उहाँको शालिकमा आज माल्याअर्पण…

घरवालीको जिल्ला प्रशासनमा डेरा, अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता, जिल्ला प्रशासनले गुनासो सुनुवाई गरेन 
प्रकाशित: ५ भाद्र २०७५, मंगलवार
-घरपरिवार भित्रको कुरा प्रशासनमा पसेपछि यसले बजारमा चर्चाको रुप लिएको छ । बुद्धिजिवी ब्यक्तिहरुको भनाई अनुसार दुबै जनाले कर्तब्य भन्दा बढि आत्मसम्मान र अधिकार खोजी…

प्रयोगात्मक परीक्षामा जथाभावी अङ्क दिन नपाइने
प्रकाशित: ५ भाद्र २०७५, मंगलवार
काठमाडौं ५ भदौ / अबदेखि विद्यालय तहको प्रयोगात्मक परीक्षामा शिक्षकले जथाभावी अङ्क दिन नपाउने भएका छन् । वार्षिक परीक्षामा सैद्धान्तिकमा ‘ई’ ग्रेड ल्याएका अधिकाँश परीक्षार्थीको…

शिक्षाका कर्मचारीले तलब पाएनन्
प्रकाशित: ५ भाद्र २०७५, मंगलवार
काठमाडौं ५ भदौ / शिक्षा मन्त्रालय र त्यसपछिको सबैभन्दा ठुलो निकाय शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका कर्मचारीले अझै तलब खान नपाएको बताएका छन्…