क्रान्तिकारी सिटिइभिटी उपत्यकाको जिम्मा बिस्टलाइ
शिक्षाखबर डेस्क
१५ पुष २०७५, आईतवार
no immg

काठमाडौं / भक्तपुर प्राबिधिक तालिम केन्द्रको बिद्यार्थी आन्दोलनका आडमा लाखौको बार्गेनिङ गरेको पाइएका अखिल क्रान्तिकारी सिटिइभिटी उपत्यका अध्यक्ष नुर्बु लामालाई कारबाही गरेको क्रान्तिकारी सिटिइभिटी समितिले कार्यबाहक अध्यक्षको जिम्मा सोहि उपत्यका समितिका उपाध्यक्ष बिरेन्द्र बिस्टलाइ दिएको छ ।

सिटिइभिटी समितिका संयोजक सुरज सिंहले आज एक बिज्ञप्ति जारि गर्दै रिक्त रहेको सिटिइभिटी उपत्यका जिल्ला समितिको कामकारबाही नियमित संचालन गर्नका निमित्त बिस्टलाइ कार्यबाहक अध्यक्षको जिम्मा दिएका छन् ।

प्रतिक्रिया