समाचार
खाद्य तथा पेय पदार्थमा मिसावटले मृत्यु भए १० लाख क्षतिपूर्ति
प्रकाशित: ६ पुष २०७५, शुक्रबार
काठमाडौं : गुणस्तरहीन खाद्य तथा पेयपदार्थले कसैको मृत्यु भएमा क्षतिपूर्ति दिनुपर्ने भएको छ। मृतकले उपभोग गरेको खाद्य तथा पेयजन्य पदार्थको उत्पादक र आयातकर्ताबाट उसको परिवारलाई…

सुदूरमा औषधि आपूर्ति भएन
प्रकाशित: ५ पुष २०७५, बिहीबार
डडेलधुरा — सुदूरपश्चिमका पहाडी जिल्लामा स्वास्थ्य सेवा अस्तव्यस्त हुन थालेको भन्दै स्वास्थ्य विभागका उच्च अधिकारीले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि र सहज…

सर्वोच्चको आदेशपछि स्वास्थ्यमा दुई सचिव
प्रकाशित: ५ पुष २०७५, बिहीबार
काठमाडौं– सर्वोच्च अदालतले सरकारको निर्णय खारेज गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई सचिव रहने भएका छन्। न्यायाधीशद्वय मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले यसअघिको…

अवैध भर्ना भएका ३४ विद्यार्थीले चिकित्सा डिग्री नपाउने
प्रकाशित: ५ पुष २०७५, बिहीबार
काठमाडौं : प्रवेश परीक्षा उत्तीर्ण नगरी एमबीबीएसमा भर्ना भएका जानकी मेडिकल कलेजका ३४ विद्यार्थीले चिकित्सा डिग्रीको मान्यता नपाउने भएका छन्। कलेजले गैरकानुनी ढंगले गत वर्ष…

जाडो बढेसँगै मनाङका विद्यालय बन्द
प्रकाशित: ४ पुष २०७५, बुधबार
मनाङ / हिमालपारिको जिल्ला मनाङमा जाडो बढेसँगै विद्यालय बन्द गरिएको छ । अत्याधिक जाडो बढेसँगै वार्षिक परीक्षा सकाएर माथिल्लो मनाङमा पर्ने ङिस्याङ गाउँपालिकाका सबै विद्यालय…

शिक्षकले राजनीति गरे जागिर चट
प्रकाशित: ४ पुष २०७५, बुधबार
काठमाडौं / सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुनी व्यवस्था गर्न लागेको छ । यसअघि विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका…

प्रवेश परीक्षा बिनै भारतीय विद्यार्थी भर्ना गर्ने मेडिकल कलेजकाे रिटमार्फत चलखेल
प्रकाशित: ४ पुष २०७५, बुधबार
काठमाडौँ — जानकी मेडिकल कलेजका सञ्चालकले प्रवेश परीक्षाबिना विदेशी विद्यार्थी भर्ना गरिपाऊँ भनी दिएको निवेदन उच्च अदालत पाटनले खारेज गरे पनि त्यही ब्यहोराको रिट सर्वोच्चमा…

स्याउको जामले आत्मनिर्भर
प्रकाशित: ४ पुष २०७५, बुधबार
कालिकोट : तिलागुफाका किशोरीहरू जाम उत्पादन गरी आयआर्जनमा जुटेका छन्। तिलागुफा नगरपालिका–३ का स्थानीय १८ वर्षदेखि २१ वर्षसम्मका किशोरी मिलेर महादेव फलफूल प्रशोधन उद्योग सञ्चालन…

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार
प्रकाशित: ४ पुष २०७५, बुधबार
गोरखा : पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता…

स्वास्थ्य निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा
प्रकाशित: ४ पुष २०७५, बुधबार
काठमाडौं : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशक डा.तारानाथ पौडेलविरुद्ध मंगलबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। एक लाख रुपैयाँ…