समाचार
प्रवेश परीक्षा बिनै भारतीय विद्यार्थी भर्ना गर्ने मेडिकल कलेजकाे रिटमार्फत चलखेल
प्रकाशित: ४ पुष २०७५, बुधबार
काठमाडौँ — जानकी मेडिकल कलेजका सञ्चालकले प्रवेश परीक्षाबिना विदेशी विद्यार्थी भर्ना गरिपाऊँ भनी दिएको निवेदन उच्च अदालत पाटनले खारेज गरे पनि त्यही ब्यहोराको रिट सर्वोच्चमा…

स्याउको जामले आत्मनिर्भर
प्रकाशित: ४ पुष २०७५, बुधबार
कालिकोट : तिलागुफाका किशोरीहरू जाम उत्पादन गरी आयआर्जनमा जुटेका छन्। तिलागुफा नगरपालिका–३ का स्थानीय १८ वर्षदेखि २१ वर्षसम्मका किशोरी मिलेर महादेव फलफूल प्रशोधन उद्योग सञ्चालन…

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार
प्रकाशित: ४ पुष २०७५, बुधबार
गोरखा : पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता…

स्वास्थ्य निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा
प्रकाशित: ४ पुष २०७५, बुधबार
काठमाडौं : स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशक डा.तारानाथ पौडेलविरुद्ध मंगलबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। एक लाख रुपैयाँ…

बाल बिवाह रोक्न स्कुल-स्कुलमा पत्र
प्रकाशित: ४ पुष २०७५, बुधबार
बाजुरा : बाजुरामा बालविवाह गर्ने क्रम नरोकिएपछि गौमुल गाउँपालिकाले गाउँपालिकाभर रहेका सबै स्कुलमा निगरानी पत्र पठाएको छ । गाउँपालिकामा रहेका २३ वटै स्कुललाई पत्र पठाउँदै…

विद्यार्थीको परिचय पत्र र विद्यालयको बोर्ड नेपालीमा
प्रकाशित: ३ पुष २०७५, मंगलवार
काठमाडौं महानगरपालिका क्षेत्र भित्रका निजी विद्यालयमा पढ्ने विद्यार्थीको परिचयपत्र नेपाली भाषामा बनाउनु पर्ने ब्यवस्थाको तयारी गरिएको छ । शिक्षा सुधारका लागि भन्दै महानगरपालिकाले सार्वजनिक गरेको…

सामुदायिक विद्यालयमा घट्दै विद्यार्थी
प्रकाशित: ३ पुष २०७५, मंगलवार
काठमाडौं : पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण घट्दै गएको छ । महँगो शुल्क तिरेर पढ्नुपर्ने भए पनि निजी स्कुलमा भने विद्यार्थी बढिरहेका छन् ।…

चिसोमा अत्यधिक प्रदूषण
प्रकाशित: ३ पुष २०७५, मंगलवार
काठमाडौं- पुस सुरू भएसँगै काठमाडौंलगायत देशभर चिसो ह्वात्तै बढेको छ। सामान्य व्यक्तिका लागि चिसो निकै कष्टकर हुन्छ नै। तर चिसोसँगै बढ्ने प्रदूषण मानव स्वास्थ्यका लागि…

सरकारले उल्ट्यायो जिल्ला स्वास्थ्य कार्यालय खारेजको निर्णय
प्रकाशित: २२ मंसिर २०७५, शनिबार
काठमाण्डौ/सरकारले संघीयता कार्यान्वयनको चरणमा खारेज गरेका जिल्लास्थित स्वास्थ्य संरचना ब्युँताउने भएको छ । जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालय खारेजसँगै स्वास्थ्य सेवा प्रवाहमा समस्या निम्तिएपछि सरकारले निर्णय…

कृषकलाई व्यवसायिक बनाउँदै ग्रामीण सडक
प्रकाशित: २२ मंसिर २०७५, शनिबार
सिन्धुली – सिन्धुलीको साविक तिनकन्या गाविसका मोहनबहादुर पुर्वछाने पाँच वर्ष अगाडिसम्म जुनारलाई व्यवसायीक खेतीका रुपमा लिदैन थिए। त्यसको कारण थियो गाउँमा सडक नपुग्दा मूल्य नपाउँनु।…