चितवन / चितवनको भरतपुर अबस्थित श्री मेडिकल एन्ड टेकनिकल कलेजले आज आफ्नो १० औँ बार्सिक उत्बस सप्पन्न गरेको छ ।
कार्यक्रममा कलेजका सस्थापक अध्यक्ष श्री सरोज ढकाल, कलेजका प्रेन्सिपल श्री नन्द किशोर भट्टले आफ्नो मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथी पुर्बान्चल बिश्वबिध्यालयका डिन प्रा. डा. सैलेश मडि पोखलेलले कलेजको उत्तरोउत्तर प्रगतिको कामना बेक्त गर्दै कलेजलाई बधाई एबम् शुभकामना ब्यक्त गर्नु भयो भनेर बि. पि. एच. कार्यक्रम प्रमुख श्री जीवन पौडेलले शिक्षाखबरलाइ जानकारी गराउनु भयो । त्यसैगरी सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी एबम अतिथीहरुले एक हप्तासम्म भएको विभिन्न खेलकुद कार्यक्रमका बिजेताहरु, उत्कृष्ट विद्यार्थीहरु र शिक्षकहरुलाई समेत सम्मान गरिएको छ ।”
सिटिईभिटि र पुर्बान्चल बिश्वबिध्यालयबाट सम्बन्ध प्राप्त कलेजमा हाल सि.टि.ई.भि.टि.ई तर्फ ३ बर्से नर्सिङ र ल्याब टेकनिसिएन अनि पुर्बान्चल बिश्वबिध्यालय तर्फ बि.पि.एच , बि. फार्मेसी, पि.बि.एन र बि.ए.सि नर्सिङ कार्यक्रम संचालनमा रहेको छ ।