समकक्षता निर्धारण गरिने
प्रकाशित:
२२ भाद्र २०७५, शुक्रबार
काठमाडौं २२ भदौ / अनौपचारिक माध्यमबाट शिक्षा प्राप्त गरेकाहरूको योग्यताका आधारमा समकक्षता निर्धारण गरिने भएको छ । गृहणी शिक्षा, साक्षरता कक्षा लगायत माध्यमबाट अनौपचारिक शिक्षा…
प्रधानमन्त्री कार्यालयमै कुलपति डेस्क राख्ने तयारी
प्रकाशित:
२२ भाद्र २०७५, शुक्रबार
काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले विश्वविद्यालयको कुलपति हैसियतमा गर्ने कामको समन्वयका लागि छुट्टै डेस्क राख्ने तयारी गरेका छन् । सबै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ ।…
शिक्षाका उपसचिव सरुवा गर्दा चलखेल भएको आरोप
प्रकाशित:
२२ भाद्र २०७५, शुक्रबार
काठमाडौं २२ भदौ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै १ सय २० उपसचिव सरुवा गर्दा चलखेल गरेको आरोप कर्मचारीले लगाएका छन् । कांग्रेस निकट…
साक्षरता अभियान: ३० जिल्लाका ३ लाख अझै निरक्षर
प्रकाशित:
२२ भाद्र २०७५, शुक्रबार
अन्तैवाट काठमाडौं २२ भदौ / दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारी घोषणा १० वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार…
त्रिविका अनुसन्धान केन्द्र निद्रामा
प्रकाशित:
२२ भाद्र २०७५, शुक्रबार
अनुसन्धानमा विश्वविद्यालयका परियोजना शून्य तर, तलबभत्तामा वार्षिक झन्डै दुई करोड बजेट कुनै वेला राष्ट्रिय महत्वका आर्थिक योजना बनाउने सेडासँग गरिबी निवारण कोषको १२ लाखको परियोजना…
बहसविहीन विश्वविद्यालय
प्रकाशित:
२२ भाद्र २०७५, शुक्रबार
विश्वविद्यालय विचार र बौद्धिक जनशक्ति उत्पादन गर्ने मुलुकको सबैभन्दा ठूलो केन्द्र हो । समसामयिक राजनीति, प्राज्ञिक र सामाजिक विषयमा विश्वविद्यालयमा निरन्तर छलफल हुनुपर्ने हो । तर, देशकै…
विद्यार्थीहरुलाई गर्मिबाट जोगाउन पंखा सहयोग
प्रकाशित:
२१ भाद्र २०७५, बिहीबार
बाँकेको नेपालगंजका एक चर्चित सुनचाँदी ब्यवासायिले विद्यार्थीहरुलाई गर्मिबाट जोगाउन पंखा सहयोग गर्नुभएको छ । बर्दियाको बढैयाताल गाउँपालिका ३ गोब्रेपुरमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयलाई…
शिक्षक माग गर्दै विद्यालयमा तालाबन्दी
प्रकाशित:
२१ भाद्र २०७५, बिहीबार
तीनपाटन गाउँपालिका–१ बेलघारीमा रहेको चन्द्रावती माविका विद्यार्थीले विद्यालयमा विषयगत शिक्षक र खानेपानीको माग गर्दै तालाबन्दी गरेका छन् । विगत तीन महिनादेखि विज्ञान र गणित विषयको शिक्षक…
सुर्खेतमा टिचिङ अस्पताल सञ्चालन गरिने
प्रकाशित:
२१ भाद्र २०७५, बिहीबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई टिचिङ अस्पतालको रूपमा विकास गर्ने तयारी थालेको छ । प्रतिष्ठानले यसअघि जुम्लामै टिचिङ अस्पताल सञ्चालन गर्ने तयारी…
कालिमाटी तरकारी बजारका ६ व्यापारीको सम्झौता रद्द
प्रकाशित:
२० भाद्र २०७५, बुधबार
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूची (अटेर)मा परेका व्यापारीलाई हटाउने निर्णय गरेको छ। सञ्चालक समितिको मंगलबार बसेको बैठकले अटेर गर्ने…