समाचार
अनुमतिबिना सञ्चालित निजी विद्यालय बन्द गरिने
प्रकाशित: २१ असार २०७५, बिहीबार
काठमाडौं २१ असार / रौतहटमा नेपाल सरकार तथा स्थानीय तहबाट अनुमति नै नलिइ तथा लिएको अनुमतिभन्दा बढी कक्षा सञ्चालन गर्ने निजी विद्यालयलाई गौर नगरपालिकाले कारबाही…

नेविसंघद्वारा मानवअधिकार आयोगको ध्यानाकर्षण, तोडियो निषेधित क्षेत्र
प्रकाशित: २१ असार २०७५, बिहीबार
नेपाल विद्यार्थी संघले मानवअधिकार उल्लंघन र जघन्य अपराधका घटनामा संलग्न अपराधीलाई आममाफी दिन सरकार क्रियाशील देखिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । नेविसंघका…

अदुवामाथिको भारतीय प्रतिबन्ध हट्यो
प्रकाशित: २१ असार २०७५, बिहीबार
बिराटनगर,२१-असार/ कानुन बनाएर नेपाली अदुवा भित्रिन रोक्न खोजेको भारतले उल्टै नेपालको ‘फ्रेस जिन्जर’माथिको प्रतिबन्ध हटाएको छ । भारतीय पक्षले गत सोमबार यस्तो निर्णय लिँदै नेपालको…

महानगरका विद्यालयमा नयाँ शुल्क लागू
प्रकाशित: २० असार २०७५, बुधबार
काठमाडौं २० असार / महानगरपालिकाभित्र सञ्चालन हुने संस्थागत र सामुदायिक विद्यालयले १४ प्रकारका सेवा शुल्क तिर्नुपर्ने भएको छ । सामुदायिक विद्यालयले २ र संस्थागत विद्यालयले…

‘शिक्षामन्त्रीको भूमिका गलत’ – विज्ञहरु
प्रकाशित: २० असार २०७५, बुधबार
काठमाडौं : चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्च स्तरीय कार्यदलले तयार पारेको प्रतिवेदनलाई लागू गर्ने नैतिक जिम्मेवारी भए पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको…

डा. केसीको उपचारमा प्रशासन बाधक
प्रकाशित: २० असार २०७५, बुधबार
जुम्ला/असार-२०/डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ। स्वास्थ्य अवस्था खस्कँदै गएका…

सम्बन्धन खोल्ने नयाँ खेल बिपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल
प्रकाशित: १९ असार २०७५, मंगलवार
धरान - चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकमार्फत मेडिकल कलेज खोल्न सहज बनाउने बाटो प्रतिपक्षी कांग्रेसको विरोध र डा.गोविन्द केसीको अनसनले पूरा नहुने भएपछि सरकारले नयाँ उपाय…

त्रिविका १५ क्याम्पस सुविलाई
प्रकाशित: १९ असार २०७५, मंगलवार
काठमाडौँ — सुदूरपश्चिम विश्वविद्यालय (सुवि) ले प्रदेश ७ का १५ क्याम्पसलाई आफ्नो आंगिक क्याम्पस घोषणा गरेको छ । घोषणासँगै विश्वविद्यालयले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीलाई समायोजन…

सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण
प्रकाशित: १९ असार २०७५, मंगलवार
दुई वर्षदेखि भइरहेको परीक्षणबारे अस्पतालका निर्देशक र विभागीय प्रमुख नै अनभिज्ञ कान्ति बाल अस्पतालमा उपचाररत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाइरसविरुद्धको खोप परीक्षण भइररहेको छ ।…

आफैँले ल्याएको कानुनविपरीत सम्बन्धन दिने शिक्षामन्त्रीको तयारी
प्रकाशित: १९ असार २०७५, मंगलवार
० शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गत १३ वैशाखमा हस्ताक्षर गरेर राष्ट्रपतिलाई बुझाएको अध्यादेश भन्छ– स्वास्थ्यकर्मी उत्पादन गर्ने सबै संस्थालाई चिकित्सा शिक्षा आयोगले नियमन गर्ने छ तर…