निजी भन्दा सामुदायिक विद्यालय अब्बल
प्रकाशित:
१४ असार २०७५, बिहीबार
काठमाडौं १४ असार / यसपटकको एसइई परीक्षामा बाराको निजगढ नगरपालिकास्थित सामुदायिक विद्यालयका विद्यार्थीले निजी विद्यालयको भन्दा राम्रो परिणाम ल्याएका छन । हालै प्रकाशित परीक्षाफलले निजगढका…
डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी
प्रकाशित:
१३ असार २०७५, बुधबार
काठमाडाैं । विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा…
क्षयरोगीका परिवारको स्वास्थ्य परीक्षण गरिने
प्रकाशित:
१३ असार २०७५, बुधबार
काठमाडाैं । मोरङका पाँचवटा गाउँपालिकाका क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने भएको छ । पथरीशनिश्चरेका स्वास्थ्य संयोजक मुरारी आचार्यका अनुसार पथरीशनिश्चरे, बेलबारी, लेटाङ, उर्लाबारी र…
राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए रु दशहजार
प्रकाशित:
१३ असार २०७५, बुधबार
काठमाडाैं । बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् । मंगलबार विद्यालयमा…
डेंगुरोग सार्ने लामखुट्टेको बासस्थानको खोजी
प्रकाशित:
१३ असार २०७५, बुधबार
काठमाडाैं । डेंगु रोगबारे जानकारी भएर पनि यो रोग निम्त्याउने लामखुट्टे नियन्त्रणमा समुदायको पर्याप्त ध्यान पुग्न सकेको छैन । घर वरपर भाँडोमा पानी जमेर डेंगुरोग…
बाँझो जग्गालाई उत्पादनमुखी बनाउन भूमि बैंक
प्रकाशित:
१३ असार २०७५, बुधबार
काठमाडाैं । उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित…
विद्यालयद्वारा चिनियाँ प्रतिनिधिमण्डललाई सम्मान
प्रकाशित:
१२ असार २०७५, मंगलवार
काठमाडाैं । कलंकीस्थित लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) स्कूलले चिनियाँ प्रतिनिधिमण्डललाई सोमबार सम्मान गरेको छ । बेइजिङ शिक्षा आयोगका उप–निर्देशक यु हाईको नेतृत्वमा गत साता नेपाल…
टेलिटिचिङका लागि विद्यालयलाई स्मार्ट टिभी
प्रकाशित:
१२ असार २०७५, मंगलवार
काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयलाई टेलिटिचिङ सञ्चालनका लागि स्मार्ट टिभी वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि गाउँपालिका अध्यक्ष डमबहादुर…