समाचार
मनकामना अस्पतालमा पनि स्वास्थ्य बिमा सेवा
प्रकाशित: १८ असार २०७५, सोमबार
चितवन/असार १८-नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमा गरेका बिमितहरुको उपचार चितवनको मनकामना आस्पतालले पनि सुचारु गरेको छ । सो अस्पतालमा बिमा कार्यक्रमा…

एसईई ग्रेडवृद्धि परीक्षामा पनि खेलाँची
प्रकाशित: १८ असार २०७५, सोमबार
काठमाडौं १८ असार / माध्यमिक शिक्षा परीक्षा (एसईई)मा थोरै नतिजा ल्याएका विद्यार्थीलाई नतिजा वृद्धिका लागि अवसर दिन सञ्चालन गर्न लागिएको ग्रेडवृद्धिसम्बन्धी परीक्षामा राष्ट्रिय परीक्षा बोर्डको…

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे
प्रकाशित: १८ असार २०७५, सोमबार
काठमाडौं - पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय…

परीक्षा नियन्त्रक रेग्मी मन्त्रालय तानिए
प्रकाशित: १८ असार २०७५, सोमबार
एसइई नतिजामा पनिकाको असावधानी केही दिनअघि सार्वजनिक भएको ०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा परीक्षा नियन्त्रण कार्यालय (पनिका)को असावधानी देखिएको छ । शिक्षा मन्त्रालयले गठन…

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !
प्रकाशित: १८ असार २०७५, सोमबार
रामेछाप/असार-१८- मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि…

खोप र औषधिमा हेलचेक्र्याइँ
प्रकाशित: १८ असार २०७५, सोमबार
काठमाडौं - सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश…

चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक रोकियो, पछि हट्यो सरकार
प्रकाशित: १८ असार २०७५, सोमबार
काठमाडौं : प्रमुख विपक्षी कांग्रेसले संसद् अवरोध गर्ने चेतावनी दिएपछि सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक रोकेको छ। सरकारले नियम निलम्बन गरी फास्ट ट्रयाकबाट आइतबार नै प्रतिस्थापन…

स्वस्थानीमा विद्यावारिधि गर्नेलार्इ जेसिकाको सम्मान
प्रकाशित: १८ असार २०७५, सोमबार
काठमाडाैं । वैदिक सनातन धर्मका १८ पुराणमध्येको स्कन्दबाट लिइएको स्वस्थानी व्रत कथाका विषयमा विद्यावारिधि शोध गरी पुस्तक प्रकाशन गर्नुभएकी जेसिका भान्टाईन बीर्केन्होल्ट्जलाई आज यहाँ सम्मान…

चिकित्सा शिक्षा विधेयक पारित गराउन मन्त्रीको आग्रह
प्रकाशित: १८ असार २०७५, सोमबार
काठमाडाैं । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा रहेका सामान्य प्रावधानलाई मात्र पुनरावलोकन गरी सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ ल्याएको छ । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसको असहमतिका…

परीक्षाफलमा त्रुटिबारे छानबिन प्रतिवेदनपछि नियन्त्रकलाई कारबाही
प्रकाशित: १८ असार २०७५, सोमबार
काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही…