समाचार
छात्राहरुले सपथ खाँदै भने, “महिनावारीका कुरा गर्न लजाउँदैनौ”
प्रकाशित: १८ पुष २०७४, मंगलवार
गुल्मी : गुल्मीका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले अवदेखि महिनावारीका कुरा गर्न लाज नमान्ने सपथ खाएका छन्। मासिक रुपमा हुने महिनावारीलाई सहज रुपमा लिइने समेत उनीहरुले…

विद्यालयमै दाँत माझ्छन् विद्यार्थी
प्रकाशित: १४ पुष २०७४, शुक्रबार
कपिलवस्तु — ढोकामै साबुन, बाल्टीभरि पानी र त्यसमाथि मग झुन्डयाइएको छ । भित्र कपडामा लहरै खोपाखोपा बनाई ब्रस राखिएको छ । त्यसमाथि काइँयो छन् । सानो ढकियामा नेल…

क्याम्पसमा तालाबन्दी
प्रकाशित: १३ पुष २०७४, बिहीबार
काठमाडौं १३ पुस / कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघका…

विद्यालयमा थरीथरी कर्मचारी, यकिन तथ्यांक छैन
प्रकाशित: १३ पुष २०७४, बिहीबार
काठमाडौं १३ पुस / देशभर २९ हजार दुई सयभन्दा धेरै सरकारी विद्यालय सञ्चालनमा छन् । तर, ती विद्यालयमा कति कर्मचारी कार्यरत छन् भन्ने यकिन विवरण…

जिशिका सहित विषयगत कार्यालय स्थानीय तहमा हस्तान्तरण हुने
प्रकाशित: १३ पुष २०७४, बिहीबार
काठमाडौं १३ पुस / स्थानीय तहको अधिकार कार्यानवयनका लागि हाल जिल्लामा भएका जिल्ला शिक्षा कार्यालय सहितका विषयगत कार्यालयहरु खागामी असार मसान्त सम्म स्थानीय तहमा हस्तान्तरण…

‘शिक्षा कर’ बोर्डिङ स्कुलले तिर्ने कि अभिभावकले ?
प्रकाशित: १२ पुष २०७४, बुधबार
तपाईको घर वा डेरामा स्कुलबाट मंसिर/पुस महिनाको बिल आयो ? यदि आएको छ भने त्यसमा पक्कै पनि ‘एजुकेसन ट्याक्स’ का नाममा एक प्रतिशत रकम जोडिएको…

नमुना बन्दै प्रावि
प्रकाशित: १२ पुष २०७४, बुधबार
काठमाडौं १२ पुस / ढोकामै सावुन, बाल्टीभरि पानी र त्यसमाथि मग झुन्डयाइएको छ । कपडामा लहरै खोपा बनाएर ब्रस राखिएको छ । त्यसमाथि काइयो छन्…

एमबीबीएसमा मुस्लिम आरक्षण हटाएकामा विरोध
प्रकाशित: १२ पुष २०७४, बुधबार
काठमाडौं १२ पुस / राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एमबीबीएस छात्रवृत्ति आरक्षणमा मुस्लिम समुदायलाई छुटाएकामा आपत्ति जनाउँदै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । गठबन्धनका संयोजक…

सैनिक आवासीय महाविद्यालयलाई बीभीएस कप क्रिकेट उपाधि
प्रकाशित: ९ पुष २०७४, आईतवार
काठमाडाैं—सैनिक आवासीय महाविद्यालयले दोश्रो बीभीएस कप यु–१४ अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ । नक्सालस्थित आयोजक बृहस्पति विद्यासदन ९बीभीएस० को मैदानमा भएको फाइनलमा…

कक्षा ११ को नतिजा पुस २० भित्र
प्रकाशित: ८ पुष २०७४, शनिबार
कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा…