मुख्यखबर
महिला स्वास्थ्य स्वयंसेविकालाई १ लाख दिइने
प्रकाशित: २८ पुष २०७९, बिहीबार
२८ पुस, नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रु एक लाख रुपियाँसम्म रकम उपलब्ध गराउने भएको छ । साठी वर्ष…

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता
प्रकाशित: २८ पुष २०७९, बिहीबार
२८ पुस, कपिलवस्तु। कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ। मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका बरईको खेतमा अहिले टमाटर…

सुन्तला बिक्रीबाट मनग्य आम्दानी
प्रकाशित: २८ पुष २०७९, बिहीबार
२८ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर गाउँमा रु…

एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी
प्रकाशित: २८ पुष २०७९, बिहीबार
२८ पुस, काठमाडाैँ। वाग्मती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
प्रकाशित: २७ पुष २०७९, बुधबार
२४ पुस, काठमाडाैँ। प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ…

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेश
प्रकाशित: २७ पुष २०७९, बुधबार
२७ पुस, काठमाडौं । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा…

उर्दु भाषामा नेपाली कविता अनुवाद संग्रह प्रकाशन
प्रकाशित: २७ पुष २०७९, बुधबार
२७ पुस, काठमाडाैँ। पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ । सङ्ग्रहमा…

देशभर ४ जनामा कोरोना संक्रमण
प्रकाशित: २६ पुष २०७९, मंगलवार
२६ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १०९२ जनाको नमूना परीक्षण गर्दा ४…

सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु, नागरिकता र राहदानी तोकिएको समयभित्र पाइने
प्रकाशित: २६ पुष २०७९, मंगलवार
२६ पुस, काठमाडाैँ। जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड…

सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार
प्रकाशित: २६ पुष २०७९, मंगलवार
२६ पुस, चितवन। चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका…