मुख्यखबर
अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र
प्रकाशित: २६ पुष २०७९, मंगलवार
२६ पुस, पाल्पा। सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ । सोमबार…

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
प्रकाशित: २६ पुष २०७९, मंगलवार
२६ पुस, काठमाडाैँ। सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक…

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्
प्रकाशित: २६ पुष २०७९, मंगलवार
२६ पुस, पर्सा। धुवाधुलो र चिसो खेपेर सीमा क्षेत्रमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि पारिश्रमिक पाएका छैनन् । वीरगञ्जको इन्र्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना…

पञ्जीकरण शुल्क हटाउने सरकारको योजना
प्रकाशित: २६ पुष २०७९, मंगलवार
२६ पुस, काठमाडाैँ। सरकारले स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउने भएको छ । जन्म, मृत्यु, विवाह दर्तालगायतका सबै नियमित कामका लागि लिइँदै आएको शुल्क…

योजना सञ्चालन गरेर फरफारक नगर्ने चार सय ६५ सामुदायिक विद्यालयको नाममा बेरुजु
प्रकाशित: २६ पुष २०७९, मंगलवार
२६ पुस, खोटाङ। विभिन्न समयमा विभिन्न शीर्षकका योजना सञ्चालन गरेका खोटाङका चार सय ६५ वटा सामुदायिक विद्यालयका नाममा बेरुजु देखिएको छ । विद्यालय भवन निर्माण,…

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ
प्रकाशित: २६ पुष २०७९, मंगलवार
२६ पुस, नवलपरासी। माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको…

बझाङको पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी
प्रकाशित: २५ पुष २०७९, सोमबार
२५ पुस, बझाङ । जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौंको आम्दानीगरिरहेका छन् । पुँगर लेकमा बस्ने उनले दुई बाख्राबाट सुरू गरेको व्यवसाय…

देशभर ५ जना कोरोना संक्रमित थपिए
प्रकाशित: २५ पुष २०७९, सोमबार
२५ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १९५१ जनाको नमूना परीक्षण गर्दा ५…

अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे
प्रकाशित: २५ पुष २०७९, सोमबार
२५ पुस, तनहुँ। अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार…

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द
प्रकाशित: २५ पुष २०७९, सोमबार
२५ पुस, हुम्ला। चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका…