हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक
शिक्षाखबर डेस्क
२० चैत्र २०७४, मंगलवार
no immg
२० चैत ,काठमाडौ ।
हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको पत्नी यशोदाको निधन भएको छ । निकै लामो समयदेखि क्यान्सर रोगबाट ग्रशित उनको हरिसिद्धीस्थित क्यान्सर हस्पिटलमा निधन भएको बुझिएको छ । क्यान्सर बाट ग्रसित उनी पछिल्लो समय हिड डुल गर्न नसक्ने अबस्थामा पुगेकी थिइन् ।

उनका एक छोरा र एक छोरि छन् । उनको आज बिहान ९ बजे पशुपति  आर्यघाटमा अन्तिम दाह सस्कार गरिने परिवार निकट श्रोतले जनाएको छ ।

प्रतिक्रिया