नेपाल ट्रकोमा निवारण गर्ने दक्षिण पूर्वी एसियाको पहिलो देश
शिक्षाखबर डेस्क
१६ जेष्ठ २०७५, बुधबार
no immg

काठमाडाै । १६ जेठ 

 आँखामा लाग्ने खस्रे रोग ट्रकोमा निवारण गर्ने देशको रूपमा नेपाल दक्षिण पूर्वी एसियाको पहिलो देश भएको छ । सन् २००२ देखि नेपालबाट ट्रकोमा हटाउने अभियान चलाएको नेपाल सरकार १६ वर्षको अथक मिहिनेतपछि ट्रकोमा निवारण गर्न सफल भएको हो ।

दक्षिण पूर्वी–एसियामा नेपाल पहिलो भएको भन्दै विश्व स्वास्थ्य संगठनले प्रमाणपत्र प्रदान गरेको छ । नेपालले गरेको उल्लेख्य प्रगतिको सम्मान गर्दै विश्व स्वास्थ्य संगठनले रोग निवारणको प्रमाणपत्र प्रदान गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाले जनाएको

प्रतिक्रिया