तरकारीकाे राजा अालु छालाकाे लागी पनि उपयाेगी
शिक्षाखबर डेस्क
२१ जेष्ठ २०७५, सोमबार
no immg

काठमाडाैं । 

अालुलार्इ तरकारीकाे राजा भनिन्छ । याे तरकारीकाे रूपमा मात्र प्रयाेग नभर्इ उसले सुन्दर छाला बनाउन पनि मदत गर्छ । कसरी बन्छ त अालुबाट सुन्दर छाला यहाँ हामी जानकारी दिदैँ छाेैँ –

सबभन्दा पहिला अालुलार्इ पिस्नुहाेस् । पेस्टमा मुलतानी माटाे मिसाउनुहाेस्, त्यसमा एक चिम्टी बेसार मिसाउनुहाेस् र थाेरै गुलाबजल समेत राख्नुहाेस् । ती सबैकाे मिश्रणलार्इ राम्ररी चलाएर पेस्ट तयार पार्नुहाेस् । याे पेस्टलार्इ अनुहारमा लगाएर करिब अाधा घन्टा राख्नुहाेस् र धुनुहाेस् । केही हप्तासम्म याे पेस्ट लगाउनुहाेस् तपार्इकाे अनुहार चम्किलाे भएर अाउने छ ।

त्यसैगरी अालुकाे दुर्इ चम्चा रस लिनुहाेस्, त्यसमा एउटा अन्डाकाे सेताे भाग मिसाएर मिश्रण बनाउनुहाेस् र अनुहारमा लगाएर २०/२५ मिनेटपछि सफा पानीले अनुहार धुनुहाेस् । एक हप्ता करिब दुइ पल्ट लगाउनुहाेस् यसाे गर्नाले चाउरीपना हटेर तपाइ सुन्दर देखिनुहुनेछ ।

अालुलार्इ पिसेर त्यसमा एक चम्चा कांक्राे रस मिसाउनुहाेस् यसरी बनेकाे पेस्टलार्इ कटन कपडाकाे मदतले अाफ्नाे अनुहारमा लगाउनुहाेस् । यसाे गर्नाले तपार्इकाे अनुहारमा चमक बढेर अाउनेछ ।

प्रतिक्रिया