प्रकृति अधिकारीको नेतृत्वमा शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)
शिक्षाखबर डेस्क
१३ आश्विन २०७५, शनिबार
no immg

काठमाडौँ —शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को शुक्रबार सम्पन्न आठौं साधरण सभावाट प्रकृति अधिकारीको नेतृत्वमा एघार सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।
जसमा अध्यक्ष प्रकृति अधिकारी गोरखापत्रमा कार्यरत हुनुहुन्छ त्यसैगरी उपाध्यक्ष-रुवि रौनियार (नागरिक दैनिक), महासचिव- सूर्यप्रसाद पाण्डे(अन्नपुर्णपोष्ट), सचिव – दुर्गा लामिछाने (अभियान दैनिक), कोषाध्यक्षमा – विनोद घिमिरे ( दि काठमाडौं पोष्ट ),कार्य समिति सदस्यहरु: नारायण सुन्दर किलम्बु (कान्तिपुर टेलिभिजन), रविचन्द्र पराजुली (नेपाल टेलिभिजन), विष्णु नेपाल (राष्ट्रिय समाचार समिति), पार्वता चौधरी (कान्तिपुर एफएम), रुपेश आचार्य (घामछाँया) र शरद शर्मा (राष्ट्रिय समाचार समिति) आबद्द रहेका छ्न ।

प्रतिक्रिया