चितवन / भरतपुर ११ अवस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटले पशु चिकित्सा स्नातक कोर्ष (Bvsc and Ah )को गत शैक्षिक सत्रको तुलनामा ४२ % शुल्क अर्थात ४,५०,००० प्रति बिद्यार्थी शुल्क बृद्दी र मनोमानी रुपमा बिद्यार्थी भर्ना गरे पश्चात आन्दोलनरत सो कलेजका बिध्यार्थीहरुले सोमबारको नाराराजुलुस सहित कलेज प्रसासन पछी आज क्रान्तिकारी एन.पी.आइ मुल इकाई समितिले आयोजना गरेको पर्चा-पोस्टर अभियान ।
फोटो फिचर