मुख्यखबर

बिए दोसो वर्षको परिक्षाफल प्रकाशित

शिक्षाखबर संवाददाता

१७ फाल्गुन २०७५, शुक्रबार

१७ फागुन, काठमाडाैँ – भुवन विश्वबिद्यालयले स्नातक दोश्रो बर्षको नतिजा आज सार्बजनिक गरेको छ । त्रिविले स्नातक तह अन्तर्गत ३ बर्षे बिए दोश्रो बर्षको नतिजा आज सार्बजनिक गरेको हो । नतिजा केही बेरपछि मोबाइल एसएमएसद्वारा हेर्न सकिन्छ ।

नतिजा हेर्नको लागि 3BA र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला ।

 

(नोट: नतिजा त्रिभुवन विश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको गेट अगाडी टासिएको छ, यद्यपि मोबाइल एसएमएसबाट हेर्नको लागि भने केही समय कुर्नुपर्ने हुन्छ । )

तल दिइएको लिंकबाट पनि परिक्षाफल थाहा पाउन सकिनेछ ।
http://रिजल्टका लागि यहाँ क्लिक गर्नुहोस्