विद्यार्थी सँग बालअधिकार र बालश्रम न्युनिकरण बारे छलफल, अन्र्तक्रिया
शिक्षाखबर डेस्क
२ असार २०७६, सोमबार
no immg

बर्दियाको मधुवन नगरपालिका अन्र्तगत पर्ने दुईवटा विद्यालयमा बालअधिकार र बालश्रम न्युनिकरणका बिषयमा छलफल, अन्र्तक्रिया गरिएको छ ।

आइतबार, सोमबार गरी गुराँस र शुक्र माविका विद्यार्थी सँग यस्तो कार्यक्रम सम्पन्न गरिएको हो ।

मधुवन नगरपालिका कार्यालयको सहयोगमा, पर्यटन पत्रकार संघ, बर्दियाले छलफल, अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया