• फिचर

    भरतपुर अस्पतालले माग्यो करार कर्मचारी

    सतिश ढकाल

    १९ बैशाख २०७८, आईतवार

    चितवन / भरतपुर अस्पतालमा कोभिड-१९ संक्रमित बिरामीहरुको बढ्दो चापलाई उपचार र व्यवस्थापन गर्न सम्बन्धित बिभाग /वार्ड /एकाइमा खटिइ कार्य गर्ने गरि भरतपुर अस्पताल बिकास समिति अन्तर्गत मेडिकल अधिकृत, वायो – मेडिकल इन्जिनियर,स्टाफनर्स र रेडियोग्राफर पदहरुमा करार सेवामा कर्मचारी माग गरेको हो ।