अखिल(क्रान्तिकारी) ले सार्वजनिक गर्यो कोभिड हेल्प डेस्क
शिक्षाखबर डेस्क
३० बैशाख २०७८, बिहीबार
no immg

काठमाडौ / माओवादी केन्द्र निकट बिध्याथि संगठन अखिल क्रान्तिकारीले आफ्नो संगठनको तर्फबाट बिग्यप्ति जारि गर्दै कोभिड १९ को बढ्दो संक्रमणमा आम जनसमुदायलाई सहायता गर्नको लागी संगठनका स्वास्थ प्राबिधिक टोलिको नाम र नम्बर सार्वजनिक गरेको हो ।

संगठनका अध्यक्ष रन्जित तामाङद्वारा जारि गरिएको बिग्यप्तिमा आफ्नो संगठनको देशभरिको संरचना कोभिड संकटमा सामान्य सहयोग पुर्याउने हेतुले विशेष हेल्प डेस्क सुचारु गरिएको साथै देशभरिका सम्पुर्ण संगठनका नेता कार्यकर्ता, शुभचिन्तकहरुमा कोभिड -१९ सहयोग टोलिसग रहेर समन्वय गर्ने अपिल गरिएको छ ।

जारि बिग्यप्ति जस्ताको तस्तै

प्रतिक्रिया