१६ मंसिर, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ । भोलिसम्ममा परीक्षाफल सार्वजनिक गरिने तयारी रहेको बोर्डले जनाएको छ ।
गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।