देशभर २९० जनामा कोरोना संक्रमण, २३२ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
६ पुष २०७८, मंगलवार
no immg

६ पुस, काठमाडाैँ । मंगलबार मुलुकभर थप २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२४७३ पिसिआर र ४६१६ जनाको एन्टिजेन परीक्षण गर्दा २९० जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर २३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया