देशभर २१९ जनामा कोरोना संक्रमण, २८३ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
११ पुष २०७८, आईतवार
no immg

११ पुस, काठमाडाैँ । आइतबार मुलुकभर थप २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१८० पिसिआर र २४९७ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर २८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया