देशभर २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१२ पुष २०७८, सोमबार
no immg

१२ पुस, काठमाडाैँ । सोमबार मुलुकभर थप २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१५७ पिसिआर र १७२९ जनाको एन्टिजेन परीक्षण गर्दा २७१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर २२५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया