देशभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ११६७ संक्रमित थपिए
शिक्षाखबर डेस्क
२५ पुष २०७८, आईतवार
no immg

२५ पुस, काठमाडाैँ । आइतबार मुलुकभर थप ११६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३२ जनाको परीक्षण गर्दा ११६७ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौंका ४९१, ललितपुरका ९९ र भक्तपुरका २५ जना रहेका छन् ।

प्रतिक्रिया