नर्सिङको लाइसेन्स परीक्षा चैत १२ गते हुने (सुचनासहित)
शिक्षाखबर डेस्क
२५ माघ २०७८, मंगलवार
no immg

२५ माघ, काठमाडाैँ । नर्सिङ तथा मिडवाइफ्री लाइसेन्स परीक्षा आउँदो चैत १२ गते हुने भएको छ ।

नेपाल नर्सिङ काउन्सिलले यो वर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्री लाइसेन्स परीक्षा आउँदो चैत १२ गते गर्ने सुचना मार्फत जानकारी दिएको हो ।

परिषद्ले परीक्षामा सहभागी हुनका लागि माघ २६ (भोलि)देखि फागुन २६ सम्म फाराम खुला गर्ने जानकारी पनि दिएको छ । परिषद्को फाराम अनलाइन माध्यमबाट भर्न सकिने जानकारी दिइएको छ ।

 

प्रतिक्रिया