शिक्षक अध्यापन अनुमतिपत्रको पाठ्यक्रम सार्वजनिक, अब परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने
शिक्षाखबर डेस्क
२ चैत्र २०७८, बुधबार
no immg

२ चैत, काठमाडाैँ । शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक र माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ सार्वजनिक गरेको छ। सार्वजनिक पाठ्यक्रम अनुसार अब अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने छ ।

यसअघि आयोगले एक सय पूर्णाङकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । परीक्षामा १०० पूर्णाङक राखिएको छ भने ५० पूर्णाङक उत्तिर्णांक राखिएको छ ।

पूर्ण जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

 eduacation-1

प्रतिक्रिया