मुख्यखबर

निमावि शिक्षक लाइसेन्सका लागि खुल्यो विज्ञापन

शिक्षाखबर संवाददाता

९ जेष्ठ २०७९, सोमबार

९ जेठ, काठमाडाैँ । निम्न माध्यमिक तहको लाइसेन्सका लागि शिक्षक शिक्षक सेवा आयोग आवेदन खुल्ला गरेको छ । सोमबार सुचना जारी गर्दै आयोगले आवेदन खुल्ला गरेको जानकारी दिएको हो ।

आयोगको सुचनामा जेठ ६ गतेको निर्णय अनुसार अनलाइनबाट दरखास्त दिन मिल्नेगरी आवेदन खुल्ला गरिएको जानकारी दिइएको छ ।

असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ । आयोगको वेभसाइटमा गएर सुचनाबारे विस्तृतमा हेर्न सकिनेछ ।