उपत्यकामा हैजाका बिरामीको संख्या २८ पुग्यो
शिक्षाखबर डेस्क
३० असार २०७९, बिहीबार
no immg

३० असार, काठमाडाैँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक हैजाको बिरामी भेटिएको बताए ।

उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको हो । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

प्रतिक्रिया