५ चैतमा स्ववियु निर्वाचन गर्ने निर्णय
शिक्षाखबर डेस्क
२१ पुष २०७९, बिहीबार
no immg

पुस २१, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ।

विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो।

लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो।

प्रतिक्रिया