देशभर १ जनामा कोरोना संक्रमण पुष्टि
शिक्षाखबर डेस्क
११ फाल्गुन २०७९, बिहीबार
no immg

११ फागुन, काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर १ जना कोरोनाका संक्रमित थपिएका छन् ।

८३२ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज संक्रमणमुक्त हुनेको संख्या २ रहेको छ।

देशभर अहिले ११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया