थापाथली क्याम्पसमा नेविसंघका पुष्कर शाही निर्वाचित
शिक्षाखबर डेस्क
६ चैत्र २०७९, सोमबार
no immg

६ चैत, काठमाडाैँ । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी भएका हुन् ।

उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरेका छन् ।

प्रतिक्रिया