देशभर ६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १०८ जना मात्रै
शिक्षाखबर डेस्क
१८ मंसिर २०७९, आईतवार
no immg

१८ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै याे समयमा थप १९ जना निको भएका छन् । २४ घण्टामा कोरोना सक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सक्रिय सङ्क्रमित संख्या १ सय ८ रहेको छ ।

प्रतिक्रिया