यस्ता समस्या समाधानका लागी काक्रा उपयुक्त
शिक्षाखबर डेस्क
१५ जेष्ठ २०७५, मंगलवार
no immg

काठमाडाैं । 

काँक्राले  पेट लाग्नेबाट जाेगाउँछ । पेट लागेमा मुटुसम्बन्धी रोग, चिनी रोग, उच्च रक्तचाप र क्यान्सर जस्ता राेगकाे जाेखिम हुन्छ ।

काँक्राे बियाँमा शरीरमा जम्मा भएका विकारलाई शरीरबाहिर निकाल्ने गुण हुन्छ । काँक्रो पानी र फाइबरको राम्रो स्रोत हाे ।  यसकाे सेवनले अपच र कन्स्टिपेसनको समस्याबाट राहत मिल्छ ।

काँक्रोमा फ्याट हुँदैन र क्यालोरी न्यून हुने हुँदा  पेट लाग्नेहरूलार्इ  काँक्राकाे सेवन गर्दा लाभदायी हुन्छ ।

प्रतिक्रिया