काठमाडौं ८ साउन / भूकम्पले भत्किएको दुई वर्षपछि लमजुङका छवटा विद्यालयको नयाँ भवन पुनः निर्माण गरिएको छ । वल्र्डभिजन लमजुङ एडीबीले विद्याल भवनको पुनः निर्माण गरेको हो ।
एडीबीले सन् २०१६ मा एउटा र सन् २०१७ पाँचवटा विद्यालयका भवनको पुनः निर्माण गरेको हो । एडीबीले सन् २०१७ मा ६ वटा विद्यालयका भवन पुनः निर्माण गर्दैछ । हालसम्म एउटा विद्यालयका भवन पुनः निर्माण सकिएको र बाँकी भवनको निर्माण भैरहेको वल्र्ड भिजन लमजुङले जनाएको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।