त्रिचन्द्र क्याम्पसमा आगलागी
शिक्षाखबर डेस्क
८ पुष २०७५, आईतवार
no immg

काठमाडौं– राजधानीको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरीय प्रहरी दरबारमार्गले जनाएको छ । छेउमै रहेको जेनेरटरमै बिधुत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका प्रहरीको छ । अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको छ । क्षतिको बिवरण आउन बाकि ।

प्रतिक्रिया