कोरोना भाइरसबाट उत्पन्न रोगको प्राकृतिक कारण र यसको पृष्ठभूमि सम्बन्धमा विश्वका आधुनिक चिकित्साशास्त्री र विज्ञहरू अहिलेसम्म सत्यतथ्य पत्ता लगाउन असमर्थ छन्। कोरोना नामक घातक भाइरसको सूक्ष्म रूप र यसको जैविक र रसायन कारणहरू पनि खोजी र अनुसन्धान गर्न विश्वका विज्ञहरूले विश्वव्यापी आह्वानसमेत गरेका छैनन्। विश्व स्वास्थ्य संगठन र यस मातहतका संघ संस्था निकायहरू पनि कुनै रोगहरूको उत्पन्न कारणहरूपत्ता लगाउन र सफल औषधोपचारमा सक्रिय छैनन्।
कोरोना भाइरसको कारण उत्पन्न रोगको पूर्वलक्षणहरू सम्बन्धमा पनि अहिलेसम्म विवाद तथा फरक फरक मत देखिएका छन्। त्यसैले यस रोगको सफल पहिचान निदान र उपचार समयमा हुन सक्ने अवस्था देखिएको छैन। पौराणिक तथा प्राचीन युगहरूमा पनि विभिन्न रोगका किटाणु जीवाणु सम्बन्धमा प्राकृतिक ज्ञान, अनुभव र सफल उपचारकहरू रहेको देखिन्छ। अहिले कुनै पनि रोगहरूको विभिन्न प्रकृतिका ब्याक्टेरिया भाइरस जर्मसहरू फरक फरक प्रकृतिका मानवमा के कसरी उत्पन्न हुन्छन् भन्ने सत्यतथ्य कुराको निरन्तर खोज, अनुसन्धान र पहिचान गर्ने मानव शक्तिको अभाव देखिन्छ। प्राकृतिक र दैवी चिकित्सक विज्ञ र परम्परागत उपचारहरूको अभावमा अहिले विश्वको आधा जनसंख्या औषधि खाई बाँच्न परेको छ।
वंश बाबुआमाको आहार, जीवनशैली आचरण र कृत्रिम जीवनको सम्बन्धमा पनि आधुनिक चिकित्सकहरू सोध खोज र चासो लिँदैनन्। अहिलेसम्म आधुनिक चिकित्सकहरूले दाँतको किरा र रोगहरूसम्बन्धी जीवाणु र किटाणु पत्ता लगाउन सकेका छैनन्। यस्तै कोरोना भाइरस रोग पनि हुन सक्ने छ। आधुनिक चिकित्सा शास्त्र र चिकित्सकहरू करिबतीन दर्जनभन्दा बढी जटिल, जीर्ण, दीर्घ रोगका कारण र किटाणु जीवाणुहरू पत्ता लगाउन र समयमा सफल उपचार गर्न असमर्थ रहेको अध्ययनले देखाउँछ। प्राचीन युगका परम्परागत सांस्कृतिक उपचारक वैद्य चिकित्सकहरूले रोगको कारण र किटाणु जीवाणु पहिचान गरी मात्र सफल औषधि उपचार गर्नुपर्ने बाध्यताहरू रहेको देखिन्छ। महान्शासक हिटलरले पनि सफल र सक्षम स्वयंसेवक परोपकारी प्राकृतिक दैवी र सदाचारी चिकित्सकहरू परिचालन गरेको इतिहास छ। जंगलमा पशुपक्षी र जनावरहरूले पनि आफूलाई लागेका रोगहरूको किटाणु जीवाणु आफैंले पहिचान गरी आफैंले प्राकृतिक सफल उपचार गर्दछन्।
त्यस किसिमका चिकित्सकहरू पनि आधुनिक युगमा विनाश भएपछि व्यक्ति व्यक्ति, समाज र समुदायमा विभिन्न प्राकृतिक जीर्ण, दीर्घ र जटिल रोगहरूका किटाणुर जीवाणुहरूले संक्रमण गरिरहेको छ। अहिले प्राचीन सांस्कृतिक धार्मिक र संस्कारगत औषधोपचार र रोगहरू निवारण प्राकृतिक र दैवी नीतिनियम संस्कारहरू पनि नष्ट र भ्रष्ट सिद्ध भएका छन्। चीनमा उत्पन्न चिनियाँ कोरोना भाइरस रोगको समस्या विश्वव्यापी कहिलेसम्म कायम रहनेछ भन्ने अन्योल छाएको छ। यस सम्बन्धमा संसारका कुनै पनि देशका स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र संघसंस्थाहरू पनि कुहिरोका कागझैं बनेका छन्।
पौराणिक तथा प्राचीन युगहरूमा पनि विभिन्न रोगका किटाणु सम्बन्धमासफल उपचारकहरू रहेको देखिन्छन्। जंगलमा त पशुपक्षी र जनावरहरूले पनि आफूलाई लागेका रोगहरूको किटाणु जीवाणु आफैंले पहिचान गरी आफैंले प्राकृतिक सफल उपचार गर्दछन्।
जंगली जनावर, पशुपक्षी र जीवलाई खास जटिल, जीर्ण र दीर्घ रोगहरू किन कसरी र के कस्तो प्राकृतिक कारणले लाग्दैन भन्ने पनि सोधखोज अनुसन्धान र यसको सत्य विवरणहरू सार्वजनिक गर्ने प्राकृतिक विज्ञहरूको अभावमा पनि कोरोना भाइरसको आतंक लामोसमय संसारमा कायम रहने देखिन्छ। यस रोगको रोकथाम बाहेक सफल औषधोपचारको विधि प्रकृया र औषधिहरू पत्ता लगाउने प्राकृतिक चिकित्सकहरूको पनि अभाव र संकट महसुस गर्ने बेला आएको छ। यस महामारी रोगको फाइदा लिन लुट, डकैती प्रकृतिको धूर्त, चोरी र ठगी विचार ज्ञानको प्रवाह भइरहेको छ।
प्राचीन युगहरू र विभिन्न समयकालमा पनि प्राकृतिक तान्त्रिक विधि र नियमबाट व्यक्ति व्यक्ति, समाज, समुदायमा घातक रोगहरूका किटाणु जीवाणु संक्रमण गराउने चलन र रसायन तान्त्रिक विधिहरू रहेको देखिन्छ। युवक, युवती, महिला, पुरुष स्वयं विषादी दोषी बनी अर्कोलाई रोगहरू लगाई दुःखपीडा र यातना दिने समाज समुदाय र मानवहरूका संस्कार संस्कृति र सभ्यताहरू पनि रहेको देखिन्छ। महान् लडाकु शासक अलेक्जेन्डरले पनि आफू युद्धमा पराजित हुन थालेपछि जटिल र घातक भाइरस ब्याक्टेरिया जर्मसहरू शत्रुहरूविरुद्ध प्रयोग गरेको इतिहास पनि साक्षी छ।
शक्तिशाली जापानी सेनाविरुद्ध चिनियाँहरूले पनि महिला युवतीहरूमा अथक कमजोर र मानसिक शिथिल बन्ने भाइरस जर्मसहरू उत्पन्न गराए। र ती यौन उन्मादी जापानी सेनाहरूमा वेश्या महिलाहरूप्रयोग गरी चीनले युद्ध जितेको पनि इतिहास छ। अहिलेको कोरोना भाइरस नामक घातक रोग पनि त्यसैको विकसित र विश्वव्यापी मानव विनास संकटको युद्ध यौनकर्मी र यौन व्यवसायीहरूले सृजना गरेको आशंका छ। चीनमा अहिले पनि प्राचीन तान्त्रिक यौनकर्मी र भाइरस संक्रमित वेश्यागामीमार्फत घातक भाइरसहरू एक अर्को मानवमा यौन उन्मादी जापानी सेनामाथि मैथुनद्धारा प्रवाह संक्रमण हुन सक्ने गरी विकास गर्न सक्ने प्राचीन प्राकृतिक र रसायन तान्त्रिकहरूप्रयोग भएकोे देखिन्छ।
अफ्रिका सुनौलो प्राकृतिक भूमिहरू र मानवहरू पनि यस्तै रसायन तन्त्र, यन्त्र, मन्त्र, जन्त्रका पारखी बोक्साबोक्सीको भ्रष्ट र रोगी महादेश सिद्ध छ। अफ्रिका महादेश अहिले संसारको रोग, भोक, शोक, अभाव,संकट, हिंसा, आतंक, डर, त्रास, अन्यायर शोषणहरूको केन्द्र बनेको छ। तसर्थ कोरोना भाइरस पनि संसारको मानव रोग, शोक र विनास गर्ने उद्देश्यले विकास गरेको देखिन्छ।यस्ता रोगहरू रसायन खानापिनाहरू र विषादी रजवीर्य भएका वेश्यागामी यौन उन्मादी युवकयुवतीमा विकास गरी मैथुनमार्फत पर्यटकहरूलाई विश्वमा संक्रमण र प्रवाह गराइएको आशंका छ।
सदाचारी पवित्र दैवी र प्राकृतिक जीवनशैली आचरण, नैतिकता र चरित्रको पालना गर्ने कुनै पनि महिला पुरुषमा कोरोना भाइरस प्रकृतिका घातक एवं जटिल दीर्घ जीर्ण रोगहरूका किटाणु जीवाणुहरूले कुनै पनि मानिसलाई संक्रमण गर्ने छैन। यसमा प्राकृतिक सत्यता र मान्यताहरू रहेका छन्। संसारका यौन उन्मादी र भ्रष्टहरू भने यसको इन्कार गर्दछन्।