अमेरिकाद्वारा नेपाललाई एक लाख डोज फाइजरको खोप अनुदानमा दिने घोषणा
शिक्षाखबर डेस्क
७ कार्तिक २०७८, आईतवार
no immg

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै