राष्ट्र बैंकले माग्यो ८३ जना कर्मचारी, कसरी दिने आवेदन ?
शिक्षाखबर डेस्क
२४ मंसिर २०७८, शुक्रबार
no immg

२४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दैै अधिकृत, सहायक निर्देशक, वाणिज्य सहायक, अधिकृत तृतिय लगायत विभिन्न पदहरुका लागि ८३ जना कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेकोले पुस १५ गते तथा दोब्बर दस्तुर तिरेर पुस २२ गते भित्र दरखास्त दिन सकिन्छ । आवेदन फारम राष्ट्र बैंकको वेभसाइटबाट भर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया