देशभर ३४१ जनामा कोरोना संक्रमण, ३७६ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
२७ मंसिर २०७८, सोमबार
no immg

२७ मंसिर, काठमाडाैँ । सोमबार मुलुकभर थप ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४१६ पिसिआर र २८२० जनाको एन्टिजेन परीक्षण गर्दा ३१४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर ३७६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया