राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो पूर्वावश्यक पाठ्यक्रम परीक्षाको नतिजा (नतिजासहित)
शिक्षाखबर डेस्क
१९ पुष २०७८, सोमबार
no immg

१९ पुस, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रम परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको आइतबार बसेको बैठकले सिटिइभिटी तथा सो संस्थाबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य विज्ञान विषयमा ३ वर्षे प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीहरूको पूर्वावश्यक पाठ्यक्रम (Pre-requisite Course) परीक्षाफल प्रकाशित गरेको हो ।

उक्त परीिक्षा गत पाैष ५ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो । त्यस्तै, यस परीक्षामा नियमित सहभागी भएका विद्यार्थी कुनै एक विषयमा अनुिस्थित भएको वा अनुत्तीर्ण भएको अवस्थामा माघ ३ गते माैका परीिक्षा दिन पाउनेछन् ।

प्रतिक्रिया