फिचर
अक्सिजन उद्योग चौबीसै घण्टा
प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार
काठमाडौँ / कोभिडको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजन उद्योग चौबीसै घण्टा चल्न थालेका छन् । सातायता अक्सिजनको माग थोग्नै नसक्ने गरी बढेकाले सबैजसो प्लान्ट चौबीसै घण्टा…

बुटवलमा सुरु भयो अक्सिजन बैंक
प्रकाशित: २२ बैशाख २०७८, बुधबार
तिलोत्तमा — रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि अक्सिजन बैंकको सुरुवात गरेको छ । उपमहानगरभित्र होम आइसोलेसन, होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन…

एम्बुलेन्स चाहिए १०२ मा सम्पर्क गर्नुहोस्
प्रकाशित: २२ बैशाख २०७८, बुधबार
काठमाडौं / नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको…

साढे दुई रुपैयाँको मास्कलाई १० रुपैयाँ
प्रकाशित: २० बैशाख २०७८, सोमबार
काठमाडौँ / कोभिडको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनुचित मूल्य लिएपछि सरकारले कारबाही थालेको छ । अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ…

कोरोना संकटमा गंगालाल अस्पतालले सुरु गर्‍यो अक्सिजन उत्पादन
प्रकाशित: २० बैशाख २०७८, सोमबार
गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निर्मित अक्सिजन प्लान्टले अक्सिजन उत्पादन सुरु गरेको छ । काठमाडौं महानगरपालिकाको दुई करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि…

भेरी अस्पतालको व्यथा : बेड संख्या १४२, संक्रमित २९२
प्रकाशित: २० बैशाख २०७८, सोमबार
नेपालगन्ज — बाँकेमा फैलिएको कोरोना महामारीप्रति प्रदेश र संघीय सरकार संवेदनशील बन्न नसकेको गुनासो स्वास्थ्यकर्मीहरूले गरेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीको ठूलो पंक्ति नै संक्रमित…

भरतपुर अस्पतालले माग्यो करार कर्मचारी
प्रकाशित: १९ बैशाख २०७८, आईतवार
चितवन / भरतपुर अस्पतालमा कोभिड-१९ संक्रमित बिरामीहरुको बढ्दो चापलाई उपचार र व्यवस्थापन गर्न सम्बन्धित बिभाग /वार्ड /एकाइमा खटिइ कार्य गर्ने गरि भरतपुर अस्पताल बिकास समिति…

संक्रमणकै बेला स्कुलको परीक्षा
प्रकाशित: १९ बैशाख २०७८, आईतवार
ताप्लेजुङ / फुङलिङ नगरपालिका–४ क्याम्पस लाइनका दुई कोरोना संक्रमितको पछिल्लो २४ घण्टाभित्र मृत्यु भयो। ८५ वर्षीय वृद्धाको शुक्रबार राति र ६० वर्षीय पुरुषको शनिबार दिउँसो…

मेडिकल कलेजमा संक्रमितको चाप,अक्सिजनसहितको वेड अभाव
प्रकाशित: १९ बैशाख २०७८, आईतवार
नेपालगन्ज / कोरोना संक्रमितको उपचार गरिरहेको नेपालगन्ज मेडिकल कलेजले कोभिड वार्डलाई विस्तार गरेर चाडै ३ सय बेडमा पुर्‍याउन लागेको कुरा सार्वजनिक गर्‍यो। कलेजले तीन दिनअघि…

बाँकेमा निःशुल्क परीक्षण र उपचारको व्यवस्था मिलाउन उच्च अदालतको आदेश
प्रकाशित: १८ बैशाख २०७८, शनिबार
नेपालगन्ज / उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले बाँकेमा निःशुल्क कोरोना परीक्षण र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ। अदालतका वरिष्ठतम् न्यायाधीश डा.रत्नबहादुर बागचन्द र…