अस्पताल चहार्दाचहार्दै गयो ज्यान
प्रकाशित:
७ बैशाख २०७८, मंगलवार
उदयपुर — अस्पतालले भर्ना लिन नमानेपछि उपचार नपाई कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी…
संक्रमण लहरो पारिबाट वारि
प्रकाशित:
६ बैशाख २०७८, सोमबार
आइतबार प्रदेश २ का चारवटा प्रयोगशालामा गरिएको १२१ वटा नमुना परीक्षणमा ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएका ९० नमुना…
भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
प्रकाशित:
५ बैशाख २०७८, आईतवार
बाँके : बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको…
विद्यार्थीमा संक्रमण बढ्यो
प्रकाशित:
५ बैशाख २०७८, आईतवार
काठमाडौँ / तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा भौतिक पढाइ बन्द गरिएको छैन ।…
महाकाली अस्पतालमा भरिए आइसोलेसन
प्रकाशित:
४ बैशाख २०७८, शनिबार
महेन्द्रनगर : महाकाली अस्पतालमा कोरोना संक्रमित राख्न बेड अभाव भएको छ। अस्पतालमा रहेको ५० शय्याको आइसोलेसनमा ५३ जना बिरामी राखिएको छ। भारतबाट नेपाल आउनेमा गड्डाचौकी…
सक्रिय संक्रमित ४ महिनायताकै उच्च
प्रकाशित:
४ बैशाख २०७८, शनिबार
काठमाडौँ / सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित…
चिनियाँ खोप व्यापारी र विद्यार्थीलाई लगाइने
प्रकाशित:
२३ चैत्र २०७७, सोमबार
काठमाडौं / सरकारले २५ चैतदेखि चिनियाँ खोप लगाउने भएको छ । चीनले आफ्नो देश प्रवेश गर्नेलाई अन्य देशले उत्पादन गरेको खोप लगाए मान्यता नदिने परिपत्र गरेपछि…
१५ लाखले लगाए कोरोनाविरुद्धको खोप
प्रकाशित:
१ चैत्र २०७७, आईतवार
काठमाडौं / कोरोनाविरुद्धको खोप अभियान सुरु भएपछिको डेढ महिनामा १५ लाखभन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् । सरकारले ल्याएको २३ लाख ४६ हजार डोज खोपमध्ये शनिबारसम्ममा…
अस्पतालमा शव बन्धक
प्रकाशित:
१ चैत्र २०७७, आईतवार
विराटनगर / परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ। धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते…